Hope of life – जीवनको आशा 

जीवनको आशा हाम्रो सेवाको एउटा भाग हो जसबाट बिस्वोभरी छरियर बस्नुभयको नेपालीहरलाइ नेपालीहरु द्वारा सुसमाचार प्रचार गर्ने , बिस्वासी हरुलाई आत्मिक शिक्षामा हुर्काउने साथै अशल संगती उपलब्ध गराउनु हो। 

जीवनको साँचो अर्थ नबुझेर जीवन बेकार छ र बाच्नुको केहि अर्थ छैन भन्ने सोचविचार भयको व्यक्ति हरुलाई जीवन अशल छ र हामी सबैकोलाई एउटा अनन्त आशा छ भन्ने सन्देश दिने सेवा जीवनको आशा हो। 

परिवर्तित समयलाई मध्यनजर गरेर सामाजिक सञ्जालको प्रयोग गरेर यस सेवालाई अगाडी बढाउदै आयको छौ। 

यो मिडियाले परमेश्वरको सु-समाचार प्रबाह सामाजिक संजाल मार्फत मात्र नगरी हाम्रो श्रोता तथा दर्शकहरु कहाँ, किन, कसरि हेर्नु भयो वा सुन्नु भयो भन्ने कुरालाई जोड दिने छौ।

घर बसेर आफ्नो समयमा बाइबल तालिम लिन सक्नु हुन्छ

समय नभयर बाइबल स्कुल पढ्न नसक्नु हुने हरुको लागि निसुल्क रुपमा सुरु गरियको बाइबल तालिमको सेवामा हजुरलाई स्वागत छ

जीवनको शिक्षा शिप शैली

हामीले श्रोता तथा दर्शकहरुको स्विकृतीमा उंहाहरुको जानकारी संकल गर्नेछौ र उंहाहरुको चाहना आनुरूप र खोजि गर्नु भयको कुरो उपलब्ध गर्ने/गराउने छौ ।

आजै सम्पर्क राख्नुहोस